रुझान रेखा

Stocks in News: HEG, IndiGo, Inox, Fino Payments Bank समेत ये शेयर दिखाएंगे एक्शन, इंट्राडे में रखें नजर
निर्वाचनले पनि शेयर बजारमा उत्साह थपेन
प्नितिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि मंगलबार खुलेको शेयरबजार रुझान रेखा ७.१३ अंकले घटेर १९२९.७० अंकमा झरेको छ। धेरैले निर्वाचनपछि शेयरबजारमा उछाल आउने अपेक्षा गरे पनि निर्वाचनपछि अहिलेसम्म मतगणनाको स्पष्ट रुझान आइनसकेकाले शेयरबजार स्थिर हुन नसकेको हो। शेयरबजार गत मंसिर १ गतेदेखि बन्द भएको थियो।
निर्वाचन अघि २५.५७ अंकले बढेर रुझान रेखा बन्द भएको शेयरबजार मंगलबार भने एक्कासी ७.१३ अंकले घटेको थयो। मंगलबारको शेयरबजार निकै उतारचढावपूर्ण देखियो। सुरुआती चरणमा १९५९ अंकसम्म पुगेको शेयर बजार मंगलबार कारोबार बन्द हुने बेला भने घटेर बजार बन्द भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३७ लाख ६३ रुझान रेखा हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३५ करोड ८८ लाख ५ हजार ७ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार ५२ कम्पनीको शेयरमा वृद्धि भएको थियो भने १३२ वटा कम्पनीको शेयर घटेको थियो।
देशव्यापी मतगणनाको प्रारम्भिक रुझान
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । केही स्थानमा मतपरिणाम पनि सार्वजनिक भइसकेका छन् । अझै पनि धेरै स्थानमा मतगणना जारी छ भने केही स्थानमा गणनाको काम सुरु हुन सकेको छैन । मतगणनाको सुरुवाती रुझानले नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जित्ने संकेत गरेको छ । यसपटकको मतपरिणामले संसदीय अंकगणितमा नयाँ समीकरणको निर्माण हुने देखिएको छ । नयाँ पार्टीहरूमा जनताको आकर्षण र पुरानो पार्टीप्रतिको वितृष्णाबाट जनमत व्यापक उथलपुथल देखिएको छ । अनुमान गरेभन्दा निकै भिन्न किसिमको नतिजा आइरहेको छ । यसले गठबन्धन गरेका दल र एकल प्रतिस्पर्धामा रहेका पुराना दललाई आश्चर्यमा पारिदिएको छ ।
सोमबार राति ११ बजेसम्म देशभरका झण्डै १०० स्थानमा मतगणना सुरु भएको छ । यो समाचार पार्ने बेलासम्म प्रतिनिधिसभाको तीन स्थानको नतिजा समेत सार्वजनिक भइसकेको छ । जसमा मनाङ र मुस्ताङमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ललितपुर-२ मा एमालेले खाता खोल्न सफल भएको छ । अन्य कतिपय स्थानको मतगणना अन्तिम चरणमा पुग्न थालिसकेको छ भने केही ठाउँमा अत्यन्तै थोरै मतगणना मात्र गरिएको छ यसले नतिजा यहीँ नै हुन्छ भनेर ठोकुवा गर्न नसकिए पनि कांग्रेसको सबैभन्दा बढी नतिजा आउने संकेत बलियो देखिएको छ । पाँच दलीय गठबन्धनका विरुद्धमा अधिकांश ठाउँमा एक्लै चुनावमा उत्रिएको एमाले भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । तर पनि कतिपय स्थानमा नयाँ दल स्वतन्त्र उम्मेदवारको प्रभावले चुनावी नतिजा अनुमानभन्दा निकै फरक देखिएको छ ।
Star Health: झुनझुनवाला पोर्टफोलियो का ये शेयर दे सकता है 44% रिटर्न, भारी डिस्काउंट पर खरीदने का मौका
राकेश झुनझुनवाला के पास Star Health and Allied Insurance Company में 17.4 फीसदी हिस्सेदारी है. (file Photo)
Star Health and Allied रुझान रेखा Insurance Company Share Price: शेयर बाजार एक बार फिर अपने रिकॉर्ड हाई के करीब बढ़ रहा है. पिछले कुछ महीनों में बाजार में जो रिकवरी आई है, उसमें कई शेयरों में अच्छी खासी रैली देखने को मिली. इस दौरान कई क्वालिटी शेयरों का वैल्युएशन भी महंगा हो गया है. आप अगर निवेश के लिए किसी बेहतर वैल्युएशन वाले शेयर की तलाश में हैं तो अच्छा मौका है. राकेश झुनझुनवाला पोर्टफोलियो के शेयर स्टार हेल्थ (Star Health and Allied Insurance Company) पर नजर रख सकते हैं. ब्रोकरेज हाउस ने इसमें बड़े टारगेट के साथ निवेश की सलाह दी है. यह शेयर अपने आईपीओ प्राइस से भी अच्छे खासे डिस्काउंट पर ट्रेड कर रहा है.
Star Health पर क्यों बुलिश
ब्रोकरेज हाउस एमके ग्लोबल ने Star Health में निवेश की सलाह दी है और टारगेट प्राइस 860 रुपये रुझान रेखा रखा है. करंट प्राइस 600 रुपये के लिहाज से इसमें 44 फीसदी रिटर्न मिल सकता है. मैनेजमेंट ने FY23 के लिए क्लेम रेश्यो गाइडेंस 63-65 फीसदी रखा है. जबकि कंबाइंड रेश्यो (CoR) गाइडेंस 93-95 फीसदी रखा है. कंपनी का H1FY23 परफॉर्मेंस कुछ कमजोर रहा, लेकिन प्राइसिंग एक्शन, क्लेम घटने से आगे ग्रोथ की उम्मीद है. मैनेजमेंट को FY24 में प्रीमियम ग्रोथ 20-22 फीसदी रहने का अनुमान है. कंपनी का फोकस रिटेल और SME पर बढ़ रहा है. ब्रोकरेज हाउस ICICI Direct ने भी शेयर में 850 रुपये के टारगेट के साथ निवेश की सलाह दी है.
शेयर बाजार के दिग्गज निवेशक रहे राकेश झुनझुनवाला का पोर्टफोलियो चेक करें तो Star Health and Allied Insurance Company की 17.4 फीसदी हिस्सेदारी उनके पास है. उनके पोर्टफोलियो में कंपनी के कुल 100,753,935 शेयर हैं, जिनकी रुझान रेखा मौजूदा वैल्यू 6,321.8 करोड़ रुपये है. बता दें कि उनका पोर्टफोलियो अब वाइफ रेखा झुनझुनवाला संभाल रही हैं. उनकी वाइफ रेखा झुनझुनवाला के पोर्टफोलियो में कंपनी के 17,870,977 शेयर हैं, यानी करीब 3.1 फीसदी हिस्सेदारी.
कांग्रेस र एमालेका उम्मेदवारलाई उछिन्न रेखालाई सकस
राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापालाई मोरङ ३ मा कांग्रेस र एमालेका उम्मेदवारलाई मतमा उछिन्न सकस परेको छ । प्रारम्भिक मत परिणाममा उनी तेस्रो छिन् । ६ हजार ३ सय ६३ मत गनिसक्दा उनको पक्षमा ९ सय ५ मत झरेको छ । कांग्रेसका डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित पहिलो र १ हजार ५ सय ७९ मत प्राप्त गर्दै एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।
चुनावी प्रचारको क्रममा रेखाको चर्चाका कारण कांग्रेस र एमालेका उम्मेदवार ओझेलमा परेका थिए । उनको प्रवेशले मोरङ ३ को चुनावी प्रतिस्पर्धा रोचक बनेको थियो भने युवापुस्ता र महिलाहरुमा उनको आकर्षण गजब देखिएको थियो । तर, प्रारम्भिक मत परिणाम रेखाको विपक्षमा आएको रुझान रेखा छ । अझै ठूलो मात्रामा मत गन्न बाँकी रहेकाले थापा आफूले जित हासिल गर्नेमा विश्वस्त छिन् ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा चुनाव लड्ने निर्णय गरेपछि रेखा दशैंभन्दा अगावैदेखि मोरङ ३ का जनतामाझ पुगेकी थिइन् । उनले त्यहाँका मतदाताको समस्या बुझ्दै चुनाव जितेपछि समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनी सहभागी हुने चुनावी सभा र घरदैलोमा उल्लेख्य मात्रामा मतदाताको उपस्थिति रहने गरेको थियो । आफूप्रति देखिएको जनलहरले रेखा पनि उत्साहित थिइन् ।
कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’
टीकापुर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि ३ (१) मा घनश्याम चौधरी र (२) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् ।
प्रदेश (१) मा चौधरीले गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी दुई हजार ३५१ मतान्तरले विजयी भएका छन् ।
(२) मा विजयी भएका थारुले सात हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारु विजयी भएका छन् ।